बेलायत – बेलायत् कि महरानी द्वारा बेलायत कि नबबिभाहित् बुहारी राज्कुमारी मेघान् लाई राज्परिवार् बिसेश् सम्बन्धि ६ महिना को ग्यान् र तालिम् दिन का लागि आदेश् बक्सेको छ।
नबबिभाहित् राज्कुमाराई मेघान् जो अहिले डुचेस्स् अफ् ससेक्स् पनि भै सक्नु भयो वाहा को बिसेश् तालिम् का लागी एक् ताका बेलायत् कि महरानी कि साहायेक् निजी सचिब् रहि सक्नु भयेकी समन्था कोहेन् लाई दियेको छ।
जान्कारि का अनुसार् समन्था कोहेन् ले गयेको सेप्तेम्बेर् महिना मा नै आफ्नो १५ बर्श को शाहि सेवा को पद् बाट रजिनामा दिनु भयेको थियो। तर अहिले आयेर माहारनी को बिसेश् अनुरोध् लै स्विकारेर वाहा ले यो कार्य को जिम्बेवारी लिनु भयेको छ।