सांसदहरु बैठकमै नबसी खान्छन् भत्ता

समाचार
शेयर गर्नु होला

काठमाडौं। सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भैरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ १ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।

हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *