मुम्बैइ: सलमान खान,बबि देबल,ज्याकलिन, को मलटीस्टार फ्लिम् ‘रेस’ ३ को नया गित ‘सेल्फिस’ रिलिज भएको छ।
यो गित लाई सलमान खान ले आफ्फै लेखेका हुन भने पाकिस्तानि गायक आतिस असलम र सलमान की कथित गल्फ्रेन्ड् लुलिया बन्तुर ले गायेका हुन्।
लुलिया ले पहिलो पटक फ्लिम् मा गित गाउदै छिन। गित मा जक्याकलिन सलमान र बबि सग रोमान्टीक अन्दाज मा देखिएकी छिन।
फिलिम् को पहिलो गित ‘हिरीए’ मा जक्कलिन र सलमान को जोडी देखियेको थियो ।यो मल्टीस्टारर फ्लिम् म जबर्जस्त एक्सन र ड्रामा देख्ना पाईने छ।