भ्रष्टाचार नगर्न र गर्न नदिन अध्यक्ष अाेलीकाे निर्देशन

समाचार
शेयर गर्नु होला

काठमान्डौ: बालुवटारमा बसेको पार्टी केन्द्रीय समितिको पहिलो बैठकमा सामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यलाई अध्यक्षद्वयले निर्देशन दिनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई अाअफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न निर्देशन दिएका हुन।

अध्यक्ष ओलीले समाजवाद र समृद्धिका लागिे भ्रष्टाचार नगर्न र गर्न नदिन सबैलाई निर्देशन दिनुभएको छ। अध्यक्ष दाहालले पार्टीभित्र मौलाएको नातावाद र कृपावाद अन्त्य गर्नुपर्ने बताउनुभएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *