सलमानको दबंग टुर पुनः स्थगित

मनोरञ्जन
शेयर गर्नु होला

काठमान्डौ : सलमान खान को जेठ १२ गते हुने भनीएको नेपाल दबंग टुर पूनः स्थगीत भएको छ ।
कार्यक्रम आयोजक ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यो कुराको जानकारी दिएको छ ।

यसले बलिउड अभिनेता सलमान खानलाई प्रत्यक्ष देख्न लालायीत फ्यानहरुलाई थप निराश बनाएको छ।

यसाघि बैशाख २६ गते अौने भनीएको कार्यक्रममा बिप्लप पार्टीले दिएको धम्की पछि शुरक्षाको कारण देखाउँदै कार्यक्रम स्थगीत गरीएको थियो ।

यसपटक हुन लागेको मितिमा पनि कार्यक्रम स्थगीत भएपछि सलमान नेपाल अाउने नअाउने अन्यौल देखिएको छ ।यद्यपी आयोजक ओडिसीले भने दर्शकहरुलाई आफ्नो टिकट शुरक्षीत राख्न आग्रह गरेको छ । ओडिसीले सलमानको नेपाल भ्रमणकाे चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *