नेवि संघ ले गरेयो देउवा विरुद्ध नारावाजी, मह‌ंगी विरुद्द पनि प्रदर्शन

समाचार
शेयर गर्नु होला

काठमाडौं: काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मीकी क्याम्पस अगाडि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले बढ्दो मह‌ंगी विरुद्द नाराबाजी सहित प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मीकी क्याम्पस अगाडि भेला भएका नेवि संघका कार्यकर्ताले बढ्दो महंगी रोक्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी संघका कार्यकर्तालेअदालतको सम्मान बिपरीत हत्या आरोपमा जेलमा रहेका पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने माग गरेका छन् ।

साथै उक्त प्रदर्शनमै कार्यकर्ताहरुले पार्टी सभापति देउवालाई आन्तरिक लोकतन्त्रको सम्मान गर्न र बहुमतको डण्डाले कांग्रेसलाई अझ कमजोर नबनाउन सचेत गराए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *