दिल्ली: निर्देशक राजकुमार हिरानी सन्जय दत्ता को जिबनि मा आधारीत फिल्म को नया पोस्टर रिलिज गरेका छन् ।
अहिले सम्म पोस्टर मा सन्जय बनेका रणबीर कपूर को सिङगल फोटो मात्र रिलिज भएको थियो तर नया पोस्टर म सन्जय दत्त प्रेमिका को रूप् मा सोनम कपूर पनि देखियेकि छिन्।
सन्जय लिला भन्सालि को फ्लिम् ‘साबरिया’ बाट डेबु गरेका रणबिर कपूर र सोनम कपूर ११ साल पछि एक साथ देखाय पर्दैछन्।
फिल्म ‘सन्जु’ ले सन्जय दत्ता को जिबन’को रोचक कहानी बाट पर्दा उठाउने छ। सन्जय दत्त को जिबनि देरै बिबादित छ। फिल्म ‘संजू’ २९ जून २०१८ मा रिलिज हुदैछ।