युरोपियन युनियन मा व्यक्तिगत विवरण सुरक्षा नियम लागु कसैको व्यक्तिगत विवरण सार्वजनिक गर्न मा रोक

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

लन्डन: युरोपियन युनियनभरि नया नियम लागु हुनेभएको छ। १४ अप्रिल २०१८ मा युरोपियन पार्लियामेन्टले स्वीकृत गरि आज २५ मे देखि (जनरल डत प्रोतेक्तिओन रेगुलतिओन) युरोपियन युनियनभरि पुर्णरुपमा लागु हुँदैछ ।४ बर्षसम्म देखी यो नियम बनाउन को लागि युरोपियन पार्लियामेन्टमा छलफल चलेको थियो ।

कुनै पनि व्यक्तिको व्यक्तिगत बिवरण सार्वजनिक गर्नुपूर्व वा सामाजिक संजालमा सार्वजनिक गर्न वा प्रकाशन गर्नुपुर्व अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको अनुमति लिनु पर्ने भएको छ ।यो नियमले हरेक व्यक्तिको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गर्दछ ।
विना अनुमति कसैको पनि व्यक्तिगत विवरण प्रकाशित अथवा प्रयोग गरेमा दशौं मिलियन युरोसम्म जरिवाना हुनसक्ने व्यवस्था गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *