राशिद खान को आलराउन्डर प्रदर्शन को दम मा दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रन ले हराउँदै हैदरावाद अाईपीएलको फाइनलमा पुगेको छ।
अाइपीएलको ११ औं संस्करणको उपाधीका लागि अाईतबार चेन्नाई र हैदरावादको भिडन्त हुने छ ।
कोलकाता के ईडन गार्डन्स स्टेडियम मा खेलिएको मैच मा राशिद खान ले आफ्नो बयाटीक र बलिङ निकै राम्रो प्रद्सन गरे उनले आक्रमन ३० रन बनाउनु को साथै ३ बिकेट पनि लिएका हुन्। १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ६१ रनमा रोक्दै हैदराबादले जित निकालेको छ ।
जितका लागि अन्तिम ओभरमा कोलकातालाई १९ रनको आवश्यकता थियो । त्यस्तोमा कालोर्स बर्थवेटले २ विकेट लिएपछि कोलकाता लक्ष्यमा पुग्न सकेन ।