काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरे सङ्गै सम्पत्ति विवरणमा मन्त्री भन्दा पनि मन्त्रीका श्रीमतीहरु धनि देखिएपछि विभिन्न टिका टिप्पडी अाउन थाले । सबै मन्त्रीहरूले सम्पत्ति सार्वजानीक गरे पनि प्राय ससुरालीबाट दाइजो आएको र साथीले उपहार दिएको भन्ने आम्दानीको स्रोत देखाएका छन्।
सम्पत्ति सार्वजानीक गरे सगै चुनाब तका थोत्रो साइकल को कारन चार्च बटुलेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरणमा ५५ लाख देखिएपछि पण्डितको सम्पत्ति पनि चर्चा को बिसय बन्यो। सामाजिक सञ्जालमा विभिन्न टिक टिप्पडी अाउुन थले पछि घडेरी बेचेर थप सम्पत्ति आर्जन गरेको बताएका छन् । सर्वसाधारणमा भ्रम सिर्जना भएको भन्दै उनले यस्तो प्रष्टकरण दिएका हुन् ।
मन्त्री पण्डितले सार्वजानिक गरेको सम्पत्ति विवरणमा पण्डितको नाममा २५ लाख र पण्डितकी श्रीमती बिमलाको नाममा ३० लाख बचत रहेको उल्लेख छ।