: तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ । बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले रुघाखोकी निको पार्छ ।
: नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ ।
: खोकी लागेको बेला जंक फुड खानु हुँदैन, किनभने त्यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।यस्तो बेला तारेका खानेकुरा खानु हुँदैन ।
: नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ ।
: दालचिनी र जाइफल बराबर मात्रामा पिसेर बिहान– बेलुकी महसँग खाए रुघाखोकी टाढै रहन्छ ।
: बाहिर निस्कँदा मास्क लगाउनुपर्छ ।
: नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स
पिउनु हुँदैन ।
: मरिचको धूलोमा मह मिसाएर खाए फाइदा हुन्छ ।
: एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ ।
: नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड
ड्रिंक्स पिउनु हुँदैन ।