बलिबुड फिल्म मा अाईटम गित फिल्म चलाउने गतिलो माध्य्म हो।करिना कपूर् देखि दिपिका पादुकोने समका चर्चित
नायिका हरुले फिल्म मा अाईटम गित मा नाचेका छन्। हेरौ तिनि हरु को नाम र दाम
सनी लियोनी : ४ करोड़ देखि ५ करोड़
सन्ने लियोनी को अाईटम गित मा सबै भन्दा ज्यादा डिमान्ड छ। उनले धेरै अाईटम गित गरिसकेकी छिन्।सन्नि ले एेउटा अाईटम गरे बाफत ४ देखि ५ करोड भारु चार्ज गर्छिन्।
प्रियंका चोपड़ा :३ देखि ४ करोड़
प्रियन्का चोपडा ले ‘राम जाने’ जस्तो चर्चित अाईटम गित गरिसकेकि छिन्। उनि एेउटा अाईटम गरे बाफत ३ देखि ४ करोड लिन्छिन्।
कैटरीना कैफ : ३ करोड़
कैटरीना कैफ ले चिकनि चमेलि देखि सिला कि जावनि सम्म का चर्चित् अाईटम गित् गरिसकेकि छिन्। उनि ३ करोड् चार्जे गर्छिन्।
दीपिका पादुकोण : तीन करोड़
दीपिका पाडुकोण आफ्नो चिन्जान् र मित्र हरु को लागि मात्र अाईटम गित गर्छिन् उनि ३ करोड् भारु चार्जे गर्छिन्।
जैकलीन फर्नांडीस : २ करोड़
बागी २ मा जैकलीन फर्नांडीस ले ‘एक दो तीन’ अैटम सांग गरेकि थिएन् जुन दर्सक लाई उति सारो मन परेन। उनि २ करोड भारु लिछिन्।
मलाइका अरोरा : २ करोड़
अाइटम गित बाटै बालिबुड मा जमेकि मलैइका आजभोलि उतिसारो अाईटम गित मा देखिदैनिन्। उनि २ करोड् लिन्छिन्।
उर्वशी रौटेला : ५० लाख
उर्वशी रौटेला को ‘सारा जमाना’ भन्ने अाईटम गित हिट भएको थियो। उर्वशी ५० लाख भारु लिन्छिन्।