सुन्सरी – ३३ किलो सुन् प्रकरन् मा नया कुरा बाहिर आयेको छ जस्मा सनम शाक्यको हत्या माछा मार्न प्रयोग् हुने ब्याट्री को करेन्ट् लगायेर हत्या गरेको खुलसा भयेको छ।
उर्लाबारी –२ निवासी सुन व्यापारी रेवन्तकुरमा आचार्यले यस्तो खुलासा गरेका हुन् । येहि ३३ किलो सुन् प्रकरन् मा प्रहरी द्वारा आचार्य लाई पक्राउ गरियेको हो।
आचार्य का अनुसार् गोरले निज् बाट नै खोलामा माछा मार्न भन्दै उनैबाट ब्याट्री र तार लगेका थिए। र पछि प्रहरी अनुसन्धानबाट पनि सनम् लाई गोरे र उस्क सथि हरु ले जंगलमा करेन्ट लगाई यातना दियेको जन्कारि आयेको थियो।