राज्धानि: भोलि देखि नेपाल इन्डिया एजूकेसन काउन्सिल द्वारा आयोजित् शैक्षिक मेलाको को सुभाअरम्भ हुन गैरहेको छ।
राज्धानि को अन्नपूर्ण होटलमा शैक्षिक मेला को आयोजना गरियेको छ। उक्त कार्यक्रम् मा नेपाल् बाट उच्च शिक्षा अध्ययनका लागि भारत जान चाहने नेपाली विद्यार्थीलाई परमर्स प्रदान् गरिनेछ।
उक्त मेला २ दिन् सम्म चल्नेछ भने उक्त मेल मा भारत् का ३० भन्दा पनि बढि शैक्षिक संस्था हरुको को सङ्लङ्नता हुनेछ।