विश्वकै अग्लो स्थानमा ‘धान’ रोपियो

समाचार
शेयर गर्नु होला

काठमाडौं । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ।

दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ ।

हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो ।

यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *