केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बने तर नागरिक अझै तुईन मै

समाचार
शेयर गर्नु होला

पहिलोपटक २०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि केपी शर्मा ओलीले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्रीको अढाई बर्ष बितिसक्दा सदुरपश्चिम तुईन मुक्त हुन सकेको छैन ।

हिलोपटक प्रधानमन्त्रीको  पदभार ग्रहण गर्नासाथ मुलुकलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने केपी शर्मा ओलीको निर्णय अढाई वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन।

खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर गर्नुपरेको छ । सदुरपश्चिम का जनता आफ्नो जिबन् जोखिम मा पारेर तुईन मा यात्रा गर्न बाध्य छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *