काठमाडौँ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘ए मेरो हजुर ३’ मा युवा स्टार नायक अनमोल केसी खेल्ने पक्का भएेको छ।
फिल्म लाई सुनिल कुमार थापाले निर्माण गर्ने र झरना थापाले निर्देशन गर्ने छन्।अनमोलको अपोजिटमा झरनाकी छोरी सुहानी थापा रहनेछिन् । सुहानि को यो पहिलो फिल्म हुनेछ।
अनमोल र सुहानीको जोडी जुरेको बताउदै स्क्रिप्टको माग अनमोल र सुहानीको जोडी रहेको झर्ना थापाले बताईन ।
फिल्म ‘ए मेरो हजुर ३’ को छायाँकन भदौबाट सुरु हुनेछ ।