आज आईपीएलको फाइनलमा चेन्नई र हैदरावाद भिड्दै

खेलकुद
शेयर गर्नु होला

इण्डियन प्रिमियर लिग (अाईपीएल)को ११ औँ संस्करणको उपाधिका लागि आज अाईतबार सनराइजर्स हैदरावाद र चेन्नैइ सुपर किंग्स बिच मा भिडन्त हुँदै छ ।

मुम्बै को वानखेडे स्डेडीएममा फाईनल खेल हुदैछ।क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नैइ फाइनल पुगेको थियो भनेदोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद अाईपीएलको फाइनलमा पुगेको थियो ।

जारी प्रतियोगितामा चेन्नाई र हैदरावाद तीन पटक आमने–सामने भैसकेका छन् जसमा तीनैपटक चेन्नाई विजयी भएको छ।
यसाघि चेन्नाईले दुई र हैदरावादले एक पटक अैपीएलको उपाधि जितिसकेका छन् ।

आज को खेल मा अफ्गानि स्पिनर रासिद खान माथि सबै को नजर हुनेछ रासिद ले दोस्रो क्वालिफायरमा उत्क्रिस्ट प्रदर्सन गरेका थिएे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *