प्रदेश नम्बर २ सरकारलाई दिएको समर्थन नेकपा ले फिर्ता लियो

राजनीति
शेयर गर्नु होला

धनुषा — प्रदेश नम्बर २ सरकारलाई विश्वासको मत दिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अैतबार समर्थन फिर्ता लिएकाे छ ।
प्रतिपक्षीको मानमर्दन गरेको र सरकारको सय दिनको उपलब्धिहीन रहेको भन्दै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो ।
सरकार भ्रष्टचारमा लिप्त भएको र भ्रष्टचारको भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *