हालै आयोजना भएको मिस नेपाल प्रतियोगिता मा मिस नेपाल को उपाधी पाउन सफल सुन्दरी को नाम श्रिन्खला खतिवडा हो।
बिगत का दिन हरु मा मिस नेपाल को प्रतियोगित हरु मा अनेकौ खाल का बिबाद हरु हुने गर्थे तर भने केही बर्ष यता एस्तो खाल को प्रतियोगीता लाई प्रोह्त्सान मिलदै गयेको छ र हाम्रो समाज म एस्लाई हेर्ने तरिका र बिचार् मा पनि परीबर्तन हुँदै गएको देखिएको छ।
एस बर्ष सन २०१८ को मिस नेपाल को उपढी हाथ पार्न सफल हुनु भएकी सुन्दरी को नाम श्रिन्खला खतिवडा हो। वहाँ को जन्म २३ जुलाई १९९६ मा हेटौंडा मा भएको हो। वहाँ को बुवा को नाम बिरोध खतिवडा हो भने आम को नाम् मुनु सिग्देल् हो।
श्रिन्खला पेसा ले आर्किटेक्ट हुनु हुन्छ र साथ् साथै मोडल् पेसा मा पनि सङ्लग्लन् हुनु हुन्छ। वाहा ले मिस्स् नेपाल् को मुख्य उपाधी साथ् साथै २ वोटा अरु उपाधि पनि जित्नु भयेको छ, त्यो हो मिस् बिउटिफुल् हैर् र यामाहा मिस् फासिनो।
वाहा लै आगामी दिन् हरु को लागि हार्दिक् सुभकामना।