फोरम सरकारमा सामेल, नेकपा सग सहमति

फोटो फिचर राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला

राज्धानि : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधन तथा सरकारमा सहभागिताबारे सहमती भयेको जान्कारी आएेको छ।

उक्त सहमती मा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छल्फल् भयेको थियो।

आज भएको सहमतिअनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ। उक्त सहमती मा “सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने” पनी उल्लेख् गरियेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *