मोरङ् – साढे ३३ किलो सुन् प्रकरन् र सनम् शाक्य हत्या कान्ड का मुख्य योजनाकार् भनिने चूडामणि उप्रेती ‘गोरे’ को जिल्ला अदालत मोरङ मा ४ दिन् पछि बल्ल बयान् सकिएको छ।
उक्त बयान् एक्दम् नै सन्सनि फैलाउने खाल् को छ, किन भने उक्त बयान् म धेरै मान्छे हरु को नाम् खुलेको छ।
उक्त बयान् मा गोरे का अनुसार् अर्बौँ रुपैयाँको सुन तस्करीको सबै सेटिङ एसएसपी श्याम खत्रीले मिलाउने गरेको बताएका छन् र निज् हाल् फरार् रहेका छन्। गोरे का अनुसार् नेपाल् मा लयाईने तस्करी को सुन् हरु दुबैइ, हङकङ र अन्य देशबाट आऊने गरेको जान्कारी दियेका छन्। त्येस्को अलावा गोरे को बयान् मा ठुला मान्छे र नेता हरु को पनि संलग्नता रहेको बताएका छन्।
गोरे का अनुसार् उन्ले सनम् शाक्य को हत्या न गरेको बयान् दियेका छन्। गोरे का अनुसार् टेक्रज् मल्ल द्वारा करेन्ट् लगाउने क्रम् मा सनम् को ज्यान् गयेको जिकिर् गरेका छन्। उन्का अनुसार् सनम् यो सुन् तस्करि मा आफु भन्दा माथि को तह को मान्छे थियो भन्ने बयान् दियेका छन्।
त्येस्का अलवा गोरेको बयान् मा प्रहरी कर्मचारीहरु विकासराज खनाल, गोविन्द निरौला र सञ्जयबाबुर राउतको सुन तस्करीमा कुनै पनि सङ्लङ्नता न रहेको भनेका छन्। त्येस्तै भोजराज भण्डारी को पनि सुन प्रकरणमा संलग्न नरहेको बयान् दियेका छन्। गोरे का नौसार् आफु हरु भरिया मात्र भयेको र त्येस्तै अरु भरिय हरु मा टेकराज मल्ल, मोहन काफ्ले, सुरेन्द्र गौतम, मोहम्म रुस्ताम मियाँ, टुक बहादुर मगर रोहित अचार्य र नरेन्द्र कार्की को नाम् जिकिर् गरेका छन्।
अर्को महत्त्वूपुर्न बायन् मा थाई एयरवेजका सानु बन को पनि सङ्लङ्ता रहेको भनेका छन्। एयरपोर्टका अरु कर्मचारीहरु जस्तै लालबहादुर श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, समीरप्रसाद तोलाङ्गे, बालकृष्ण दोराम खत्री, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ र राजु महर्जनले सहयोग गर्ने गरेको बयान् दियेका छन्। त्येस्तै सुनिलकुमार अग्रवाल र कृष्णगोपाल अग्रवालले तस्करीको सुनमा लगानी गर्ने गरेको भनेका छन्।