खुशीको खबर अब मेलम्चीको पानी पक्कै आउने भो

विचार/ब्लग समाचार
शेयर गर्नु होला

राजधानी – काठ्मान्डौ बासी लाई खुसी को खबर् आएेको छ, किन भने मेलम्ची खानेपानी आयोजनाले जान्कारी दिएे अनुसार् अब खानेपानीको पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगि सकेको भनियेको छ।

आयोजनाका अनुसार् मुख्य पाइप् ६१ कि मि मध्ये ५८ कि मि पाइप बिछ्याउने काम सकि सकेको छ। ट्येस्तै ७ सय ८३ साखा पाइप मध्ये ७ सय २५ बिछ्याउने काम सकि सकेको छ।

आयोजनाका अनुसार् येदि येहि गती म कय हुदै गयेको खन्ड्मा अशार् सम्म मा पहिलो चरन् को कार्य सकिने जान्कारी दिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *