गायक शिव परियार को अवस्था खतरामुक्त

समाचार
शेयर गर्नु होला

काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका गायक शिव परियारले आफ्नो फेसबुक मार्फत आफ्नो अहिलेको अवस्था खतरामुक्त रहेको जानकारी गराएका छन्। ।आफ्नो फेसबुक मार्फत आफ्नो अहिलेको अवस्था खतरामुक्त रहेको जानकारी गराएका छन्। ।

तीन दिन अघि सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरी पछाडिबाट आएको  बाइकले ठक्कर दिएको थियो ।

उनको दाहिने खुट्टामा गहिरो चोट लागेपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । अर्को मोटरसाइकल अत्यधिक गतीमा आएकै कारण दुर्घटना हुन पुगेको उनको भनाई छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *