फोरमलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्ने तयारी छन्।
सरकारमा सहभागी हुन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहमति भएपछि फोरमलाई दुई मन्त्रालय दीइने भएको छ ।
उपेन्द्र यादब लाई शहरी विकास मन्त्रालय दीइन लागीएको हो ।त्यसैगरि फोरमलारि स्वास्थय मन्त्रालय पनि दिने सहमति भएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबबीच सरकारमा सहभागी हुन २ बुँदे सहमति भएको छ ।