फोरमलार्इ शहरी विकास र स्वास्थ्य मन्त्रालय

राजनीति
शेयर गर्नु होला

फोरमलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्ने तयारी छन्।
सरकारमा सहभागी हुन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहमति भएपछि फोरमलाई दुई मन्त्रालय दीइने भएको छ ।

उपेन्द्र यादब लाई शहरी विकास मन्त्रालय दीइन लागीएको हो ।त्यसैगरि फोरमलारि स्वास्थय मन्त्रालय पनि दिने सहमति भएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबबीच सरकारमा सहभागी हुन २ बुँदे सहमति भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *