बागि २ को सफलता पछि दिसा पतानि फिल्म बाट केहि दिन को ब्रेक मा छिन तर ब्रेक् मा भए पनि दिसा सोसल साईट मा भने एक्टीब छिन।
आजभोलि दिसा सोसल साईट मा आफ्नो निकै कामुक फोटोहरु हालिरहन्छिन्।
जुन फोटो हरु सोसल साईट मा भाईरल बनिरहेका छन्। आफ्नो प्रोफाईल मा आफु लाई वॉटर बेबी भन्दै पोस्ट गरिरहेकि छिन्।
इंटरनेट सेंसशन भैइहकेकि दिसा पट्नि शानदार एब्स फोटोज को कारण निकै चर्चित भैरहेकी छिन। दिसा चाडै सलमान खान सग भारत फिल्म मा अाउदै छिन।