श्रमिकको तलव सिधै बैंक खातामा

समाचार
शेयर गर्नु होला

काठमाडाैँ। अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ ।

मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नदग दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *