डोटी — डडेल्धुराको भीमदत्त राजमार्गमा पर्ने गजरौला सडकखण्डमा जीप खस्दा ५ जनाको मृत्यु भएको छ ।
३ जना घाइते भएका छन्। मंगलबार बिहान ११ बजे से १ ज ३३० नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको हो। मृत्यु हुनेमा दिपायलका बासिन्दा रहेको का छन्। जीपधनी बिनोद रावलको मृत्यु भएको छ।
प्रहरी घटनास्थल पुग्न सकेको छैन। घाइतेहरुको उद्धार उद्धार कार्य जारी रहेकाे घाइतेहरुलाई डडेल्धुरा अस्पताल लगिरहेका रहेका छन्।