मंगलबार अर्थमन्त्रीले बजेट भाषण मार्फत सरकारले सडक प्रयोग गरे बापत कर तिर्नैपर्ने व्यवस्था गर्ने जनाएको छ ।
अब सरकारले सडक प्रयोग गरे बापत कर तिर्नै पर्ने व्यवास्थ गरिने भएको छ
सवारी साधनहरुले कर नतिर्ने तथा कर छली गर्ने भएको घटना बारबार दोहोरिएको भन्दै सरकारले सडक प्रयोग गरे वापत सरकारलाई कर तिर्नैपर्ने बाध्यकारी निति ल्याउने जनाएको छ ।