घर जग्गा खरिद बिक्री गर्न सरकारसँग इजाजत लिनुपर्ने

अर्थ
शेयर गर्नु होला

काठमाडौँ — युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै इजाजत लिएरमात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइेको घोषणा गरेका छन् ।सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ ।

सरकारले दुई वर्षभित्र जग्गा धनीपूर्जा विद्युतीय बनाउने र भूउपयोग सम्बन्धी कानुन संसदको चालू अधिवेशनमा पेस गर्ने भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *