हरेक निर्वाचन क्षेत्रमा ४ करोड,उक्त कार्यक्रमबाट वर्षेनि ५ वटा आयोजना पूरा गर्नुपर्ने

अर्थ
शेयर गर्नु होला

 काठमाडौँ — सांसदलाई जनही पैसा दिने व्यवस्था परिवर्तन गर्दै निर्वाचित सांसदको नेतृत्वमा उक्त क्षेत्रका अन्य सांसदहरुलाई ४ करोड रुपैयाँ दिइने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमबाट वर्षेनि ५ वटा आयोजना पूरा गर्नुपर्ने घोषणा गरे ।
सत्तारुढ सांसदहरुले नै सांसद विकास कोषलाईसमेत निरन्तरता दिंदै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा १० करोड रुपैयाँ मागेका थिए । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिंदै मोडालिटीमा भने परिवर्तन गरेको छ ।

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *