‘जीरो’को लागी नासा मा शाहरुख, क्लाइमेक्स अन्तरिक्षमा

मनोरञ्जन
शेयर गर्नु होला

मुम्बई–  भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका छन्

फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान  आमेरिका  स्थित नासा मुख्यालय पुगेका हुन्।

आगामी २१ डिसेम्बरमा प्रदर्शनमा अौने सम्भावना रहेको फिल्मको टीजरमा शाहरुख पुड्का भुमिकामा देखिएका छन्।
फिल्ममा शाहरुख र अनुष्काका अलावा कट्रिना कैफ, आर माधवन मुख्य भुमिकामा देखिने छन्।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *