घुस लिंदै गर्दा प्रहरीका सइ पक्राउ

समाचार
शेयर गर्नु होला

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको महाराजगञ्र्ज स्थित महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक सै विरेन्द्र एडी लाई २४ हजार घुस लिंदा लिंदै पक्राउ गरेको छ ।

आयोगका अनुसार २०६३ मा असैबाट प्रहरी सेवामा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए।

प्रहरीले धम्की दिँदै रकम असुली गरिरहेको उजुरीको आधारमा प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *