राज्धानी – एघारौँ अन्तर्ाष्ट्रिय सगरमाथा दिवसको अवसरमा पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइका लागि रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।
उक्त रकम् ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित गरियेको हो र उक्त रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।
धुर्मुस सुन्तली फाउण्डेशन का अनुसार् वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भैसकेको छ।