लण्डन — अाईसिसि विश्व-११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्ाष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका छन्।
वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्ाष्ट्रिय म्याच खेल्न बिहीबार (३१ मे) मा खेलिनिछ।
अैइसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूकरंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् ।
क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो ।