नेपाल मा अब खुला विश्वविद्यालय

फोटो फिचर विचार/ब्लग समाचार सूचना प्रविधि
शेयर गर्नु होला

राज्धानी – नेपाल् मा पहिलो पटक खुला विश्वविद्यालयमा सन्चालन् मा आएको छ र बिध्यार्थी हरु को चासो धेरै नै बढेको देखिन्छ।

विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्मा का अनुसार् खुला विश्वविद्यालयमा नयाँ विषय र घरमा बसी बसि पढ्न सकिन्छ। वाहा का अनुसार् अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ जस्मा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने गरेको छ। एस्का अलावा विश्वविद्यालयले डेढवर्षीय पाठ्यक्रमान्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रमान्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।

अहिले सम्म उक्त विश्वविद्यालका मा ४०६ रहेका छन् र अझै पनि ठुलो सन्ख्या मा विद्यार्थी हरुको आऊने प्रक्रिया जारी छ। सम्पुर्न पथन् पाथन् इन्टरनेटका माध्यमबाट हुने र शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन्।

विश्वविद्यालका अनुसार् फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने गरिन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *