मोडल तथा अभिनेत्री मरीना कुँवर यतिबेला निकै चर्चा र बिबाद् मा छिन्।
कुनै बेला धर्मा गुरु राम रहिम को बारेमा खुलासा गरेर चर्चा मा आएकी मरिना अहिले बिबादित नग्ना फोटो को कारन चर्चा मा छिन्।
मरिना ले बाबा रहिम ले आफु लाई फिल्म मा रोल दिने भनेर आफ्नो बेडरुममा लगेको खुलाएकि थिएन।
मरिना आफ्नो नया फिल्म को कारन ले पनि चर्चा मा छिन्। उनि अक्षय कुमारसँग एक फिल्मलाई देखिदै छिन्।यो फिल्म को लागि उनि रुसि भासा सिखिरहेकि छिन्।