काठमाडौँ —प्रधानमन्त्री ओलीले द्वन्द्वकालीन घटनामा जेलजीवन बिताइरहेका बालकृष्ण ढुंगेललाई कानुनसम्मत् रिहा गरिएको छन्।
‘बालकृष्ण ढुंगेललाई आजसम्म भेटेको छैन । उहाँलाई कानुनानुसार नै रिहा गर्न सिफारिस गरेका हौं’, उनले भने, ‘सिफारिस सरकारले गर्ने विषय होइन । यसका आफ्नो विधि र प्रक्रिया हुन्छन् । यो जेलरले सिफारिस गर्छ, सोही अनुसार रिहाइको प्रक्रिया अगाडि बढायौ ।’प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा पूर्वसभासद् एवं तत्कालीन माओवादी केन्द्रका नेता ढुंगेल मंगलबार रिहा भएका थिए ।