हालै आयोजना भएको मिस नेपाल प्रतियोगिता मा मिस नेपाल अर्थ २०१८ को उपाधी पाउन सफल सुन्दरी को नाम प्रिया सिग्देल हो। बिगत का दिन हरु मा मिस नेपाल को प्रतियोगित हरु मा अनेकौ खाल का बिबाद हरु हुने गर्थे तर भने केही बर्ष यता एस्तो खाल को प्रतियोगीता लाई प्रोह्त्सान मिलदै गयेको छ र हाम्रो समाज मा एस्लाई हेर्ने तरिका र बिचार् मा पनि परीबर्तन हुँदै गएको देखिएको छ।
वहाँ को जन्म २३ अगस्त् १९९४ मा काठ्मान्डौ मा भएको हो। प्रिया हाल् आफ्नो पढाई लाई अघाढि बडाउदै हुनु हुन्छ र साथ् साथै मिस् अर्थ २०१८ को त्यारीमा हुनु हुन्छ।
प्रिया मिस नेपाल प्रतियोगिता मा आऊनु अगावै बिभिन्न अन्तरास्ट्रिय गैर् सर्कारी सन्स्था हरु मा आबत्त भै बिभिन्न कार्य गर्दै हुनु हुन्छ।
वाहा लै आगामी दिन् हरु को लागि हार्दिक् सुभकामना।