राज्धानी – नेपाल् सर्कार् द्वारा कतारसँग औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
उक्त बार्ता नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग भएको भएको थियो र एस्का अलावा उक्त भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि छल्फल् भयेको थियो । कतारी राजदूत हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेको कुर जाहेर् गर्नु भयो।
उक्त अवसर् मा राज्दूत ले नेपाल् सर्कार् ले कतारी लगानी कर्ता लाई उप्युक्त बाताबरन् मिलाइ दिन आग्रह गर्नु भयो र एस्ले भबिस्य मा दुई देश् बिच् को मित्रता आझै बलियो हुने आशा गर्नु भयो।