ड्रोन सम्बन्धी नयाँ कानुन लागु हुने

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार सूचना प्रविधि
शेयर गर्नु होला

बेलायत – बेलायेती सन्सद् म ड्रोन् प्रयोग् सम्बन्धी नय कानुन् को प्रस्ताब् गरियेको छ। जस् अनुरुप् २५० ग्राम् भन्दा बढि तौल् भयेको द्रोन् को प्रयोग् गर्न को लागी नागरीक् उड्यन् बिभाग् मा दर्ता गर्नु पर्ने छ।

येस्को साथ् साथै ड्रोन् प्रयोग्कर्ता ले अब अन् लाईन् परीक्षा पनी दिनु पर्ने छ। ड्रोन् प्रयोग्कर्ता लाई ४०० फिट् भन्दा माथी उडाउने अनुमती हुने छैन र बिमान्स्थल् को १ किलो मीटर् वरपर ड्रोन् उडाउन नपाउने नियम् पारीत् भयेको छ।

बिगत् का दीन् हरु मा ड्रोन् को कारन् ले गर्दा हवाईजहाज् सङ्ग धेरै पटक् दुर्धटना हुने स्तिति आयेको थियो। सुरक्षा लाई ध्यान् मा रखेर उक्त कानुन् पारित् गरियेको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *