भ्रष्टाचारी सावधान – स्टिङ अपरेशन गरीने

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

चितवन – भ्रष्टाचारी हरु अब साब्धान। देश् मा बढ्दो भ्रष्टाचार् र अनिमियता लाई मध्ये नजर् राखि गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताउनुभएको छ ।

चितवनको सौराहामा येउटा कर्यकरम् लाई सम्बोधन गर्दै उहाँले नेपाल्को विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले हानी र अबरोध् गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न सबैलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री का अनुसार् बिभिन्न छेत्र मा भ्रष्टाचारी हरुको बिग्बिगि रहेको जस्तै लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, र त्येस्ता बिक्रिती हरु को पर्दाफास् गर्न जरुरी रहेको भन्दै उहाँले पत्रकार् र पत्रकारित को भुमिका अब्बल् हुने धारना ब्यक्त गर्नु भयो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *