राज्धानी – परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अंबिकाप्रसाद रेग्मी का अनुसार् यस् बर्स को कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसैई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने कुरा को जान्कारी दिनु भयेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार् यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दियेको छ र येस्तो हुनु को कारन् शिक्षा कार्यालयमा कर्मचारीको अभाव हुनु, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका नाऊनु र परीक्षा नियन्त्रण कार्यालयमा पनी नयाँ कर्मचारी भयेको कारन् ले येस्पालि को नतिजा प्रकाशनमा केही ढिला हुने भयेको जान्कारी आयेको छ।