राज्धानी – सरकार द्वारा मलेसियामा वैदेशिक रोजगारीका लागि जाने कामदारको पूर्वश्रम स्वीकृतिको तत्काल केही समयसम्मका लागि रोक् लगायेको छ ।
मन्त्रालयले मलेसिया रोजगारीको नाममा जन्ता लाई ठगने, अत्याधिक् रकम असुल्ने संस्थालाई कर्बाही र खारेजी गरेपछि हाल मलेसियाका लागि येस्तो निर्णय लीइयेको हो।
श्रम, रोजगार विभाग कार्यालयका प्रमुख भविश्वर पाण्डे का अनुसार् उक्त निर्णय मन्त्रालयकै निर्देशनमा लीइयेको हो र सरकारबाट नयाँ निर्देशन नहुँदासम्म खुला हुँदैन भनी जान्कारि दिनु भयो।