नेपाली गायक को लागि इण्डियन म्यूजिक कम्पनीले २० लाख लगानी गर्ने

मनोरञ्जन
शेयर गर्नु होला

इण्डियन म्युजिक कम्पनि ‘विंग्स इन्टरटेन्मेन्ट’ले नेपालि गायक को लागि २० लाख भारु खर्चिने भएको छ।
नेपाली गायक मानस राजको एक एल्वमका लागि इण्डियन एक म्यूजिक कम्पनीले २० लाख लगानी गर्ने भएको हो।
मानसको एल्वमका लागि २० लाख लगानी गर्ने गरी साईन गरिसकेको छ ।

एल्वममा समावेश हुने ४ गीत लगभग फाईनल भैसकेको बताईेको छ । एल्वममा अरु ४ वटा गीत समावेश गर्ने मानसको भनाई छ । कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससाग लिखित सम्झौता गरेका हुन् ।

पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकाशको भनाई छ । मानस पछिल्लो समय भाइरल गायकका रुपमा चर्चामा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *