पाल्पा – आज बिहानै तानसेनबाट रामपुर जाँदै गरेको यत्रु बस दुर्घटना भएको छ। उक्त बस दुर्घटनामा म्रितु हुनेको सन्ख्या १२ पुगेको छ र घाइते १५ जना भयेका छन् र हाल् उनि हरु को उपचार् लुम्बिनी मेडिकल कलेजमा भैरहेको छ ।
प्रहरीले गरेको सनाखत् को आधर् म मृत्युुहुनेमा देवेथलाल प्रधान, कृष्णमान बज्राचार्य, बिष्णुुमान बज्राचार्य, छत्रमान शाक्य, शुसिल प्रसाद श्रेष्ठ, कृष्ण बहादुर बोहोरा, दुुर्गा बहादुर सारु, गिता बुुढाथोकी, लोकनाथ ढकाल, बसन्ती खाँण,सिचन बज्राचार्य र अन्य एक महिलाको परिचय खुल्न सकेको छैन।
जान्कारि का अनुसार् उक्त बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो।