नेपाल लाई आईसीसी को वान डे खेल्ने राष्ट्र मा समाबेश गरियो

अन्तर्राष्ट्रिय खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

राजधानी- हालै नेपाल ले क्रिकेट को क्षेत्र मा गरेको उत्कृष्ट प्रदशन को आधार मा र अन्तर्‍ाष्ट्रिय क्रिकेट काउन्सिल को माप्दनड को आधार मा आज को मिती १ जुन २०१८ देखी नेपाल लाई वान डे खेल्ने राष्ट्र को सुची मा राखेको छ।

उक्त वान डे खेल्ने राष्ट्र हरु मा अहिले सम्म १२ वोटा राष्ट्र हरु थिए भने अब उपरान्त १५ वोट हुने छन, जस्मध्ये नेपाल पनि हुने छ।

नेपाल का अलावा स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएीले पनि समाबेश भएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *