सरकारमा थपिए दुई मन्त्री, उपेन्द्र यादव स्वास्थ्यमन्त्री, इस्तियाक सहरी विकास

समाचार
शेयर गर्नु होला

काठमाडौं- संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।यसाघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हालेका थिए ।

सरकार र फोरमबीच संविधान संशोधनको विषयमा सहमति भएको थियो। सहमती पश्चात फोरम सरकारमा अौन तयार भएको थियो। यादव सप्तरी २ र राई बाँके– २ बाट निर्वाचित सांसद हुन्।

उनीहरुलाई राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७६ उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीको रुपमा नियुक्त गरेकी छन्यो सँगै मन्त्रीपरिषद २४ सदस्यीय भएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *