उपचार पछि घर फर्किए राष्ट्रकवि माधव घिमिरे

समाचार
शेयर गर्नु होला

काठमाडौँ — नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधव घिमिरे उपचार पछि घर फर्किएका छन् ।

आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि अघिल्लाे बुधबार उनलाई थप उपचारका लागि दिल्लीलगिएकाेथियो।
शनिबार दिउँसाे २ बजे उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अाइपुगेका हुन।

दिल्लीमा इन्डोस्कोपीपछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएकाे पत्ता लागेको थियो। ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो। उक्त उपचारपछि रक्तस्राव रोकिएसँगै घिमिरेको स्वास्थ्यमा सुधार हुँदै आएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *