क्रिकेट मा चम्किएपछि टोलीका सन्दिप लामिछाने अब गायक् बन्दै

मनोरञ्जन
शेयर गर्नु होला

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने अब गायक पनि बन्दैछन्।

अाईपिएल र विश्व ११ मा चम्किएका १७ वर्षिय लामिछानेले आफ्नो अर्काे रुचि गायनमा हात हालेका हुन् । यसै साता गीत सार्वजनिक गर्ने लामिछानेको भनाई छ ।

उदास बोलको गीत उनको प्रतिक्षा एल्बममा समावेश रहेको लामिछानेले बताएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *